पदम विश्वकर्मा

अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो अमेरिकामा सम्पन्न नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले ‘कोलोराडो घोषणापत्र’ जारी गर्‍यो

अमेरिकाको कोलोराडोमा आयोजित तीन दिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित यस सम्मेलनमा विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्द्धन, युवा लेखकलाई प्रोत्साहन र लेखन प्रशिक्षण सञ्चालन जस्ता बुँदाहरू समेटिएका छन्। सम्मेलनमा ९ जना महिला साहित्यकारलाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ पनि वितरण गरियो।

20 समाचार · 5 घण्टा अघि
नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, सहभागीहरूको सूची सार्वजनिक नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, सहभागीहरूको सूची सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजनामा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक र पत्रकार तथा कोलोराडो राज्यका ५० भन्दा बढी स्रष्टा र साहित्यप्रेमीको सहभागिता रहनेछ।

19 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग