प्रादेशिक अस्पताल, जनकपुरधाम

जनकपुर अस्पतालमा सुत्केरीको मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिने जनकपुर अस्पतालमा सुत्केरीको मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिने

जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारका क्रममा २६ वर्षीया सुत्केरी अञ्जिना यादवको मृत्यु भएपछि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ। मृतकका परिवारजनले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन्। यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रामविनोद यादवले पनि छानबिनको माग गरेका छन्।

12 समाचार · 1 दिन अघि
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर निलम्बनविरुद्ध आन्दोलनको चेतावनी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर निलम्बनविरुद्ध आन्दोलनको चेतावनी

नेपाल चिकित्सक संघले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत डा. धिरेन्द्र कुमार साह र डा. श्रेयालक्ष्मी साहलाई निलम्बन गरिएकोमा आपत्ति जनाएको छ। संघले ७२ घण्टाभित्र निलम्बन फिर्ता नलिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। संघले बिरामीको अवस्था र उपचार प्रक्रियाबारे सत्यतथ्य नबुझी तथा नेपाल मेडिकल काउन्सिलको अनुसन्धानबिनै गरिएको निर्णय प्रचलित कानुनविपरीत भएको ठहर गरेको छ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग