बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्जले समस्याग्रस्त बाघलाई खोरमा राखेर पाल्दै, आर्थिक भार बढ्दै बर्दिया राष्ट्रिय निकुञ्जले समस्याग्रस्त बाघलाई खोरमा राखेर पाल्दै, आर्थिक भार बढ्दै

बर्दिया राष्ट्रिय निकुञ्जले मानव बस्तीमा आक्रमण गर्ने जोखिम भएका पाँच वयस्क र एक बच्चा पाटेबाघलाई खोरमा राखेर पाल्ने गरेको छ। जङ्गलमा छाडिए फेरि मानव बस्तीमा आक्रमण गर्ने जोखिम रहेकाले ती बाघलाई नियन्त्रणमै राखिएको निकुञ्जले जनाएको छ। समस्याग्रस्त बाघलाई खोरमा राख्दा निकुञ्जलाई दैनिक ठूलो आर्थिक भारसमेत थपिँदै गएको छ।

3 समाचार · 1 दिन अघि
विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गर्‍यो विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गर्‍यो

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको कदर गर्दै कोषको ३३औँ स्थापना दिवसका अवसरमा विशेष सम्मान प्रदान गरेको छ। यो सम्मानले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा सेनाको सक्रिय भूमिकाको प्रशंसा गरेको छ।

20 समाचार · 5 दिन अघि
विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा योगदानको कदरस्वरुप सम्मान गर्‍यो विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा योगदानको कदरस्वरुप सम्मान गर्‍यो

विश्व वन्यजन्तु कोष नेपालले करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गरेको छ। कोषको ३३औँ स्थापना दिवसका अवसरमा मंगलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। यसअघि पनि सेनाका विभिन्न युनिटहरूले संरक्षण कार्यमा योगदान पुर्‍याएबापत विभिन्न पुरस्कारबाट सम्मानित भएका थिए।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग