विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गर्यो
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको कदर गर्दै कोषको ३३औँ स्थापना दिवसका अवसरमा विशेष सम्मान प्रदान गरेको छ। यो सम्मानले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा सेनाको सक्रिय भूमिकाको प्रशंसा गरेको छ।
20 समाचार
·
5 दिन अघि