बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल

धितो लिलामी प्रकरणमा सीईओ पाण्डे पक्राउ: बैंकिङ क्षेत्र त्रसित, सिबिफिनद्वारा प्रश्न धितो लिलामी प्रकरणमा सीईओ पाण्डे पक्राउ: बैंकिङ क्षेत्र त्रसित, सिबिफिनद्वारा प्रश्न

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई धितो लिलामीको विषयमा पक्राउ गरिएपछि समग्र बैंकिङ क्षेत्र त्रसित बनेको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले प्रचलित कानुनअनुसार गरिएका व्यावसायिक निर्णयलाई आपराधिक दृष्टिकोणबाट हेरिएको भन्दै यस घटनाप्रति आपत्ति जनाएको छ। सिबिफिनले कर्जा असुली र धितो लिलामीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट पार्न र निष्पक्ष अनुसन्धानको वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

27 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग