भैरवी गाउँपालिका

दैलेखको प्राकृतिक ग्यास उत्खनन परियोजना अन्योलमा, स्थानीय तहले दबाब बढाए दैलेखको प्राकृतिक ग्यास उत्खनन परियोजना अन्योलमा, स्थानीय तहले दबाब बढाए

दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भए पनि दोस्रो चरणको मुख्य काम अगाडि बढ्न नसक्दा परियोजना अन्योलमा परेको छ। यस मुद्दालाई दैलेख र कालिकोटका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन र सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठकले जोडदार रूपमा उठाएको छ। बैठकले ग्यासको क्षमता एकिन गरी उत्खनन कार्यलाई द्रुतगतिमा अघि बढाउन सरकारसँग माग गरेको छ।

10 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग