अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध हत्या अभियोग दर्ता गरेपछि दुई देशबीच तनाव बढ्यो
अमेरिकाले सन् १९९६ मा दुईवटा विमान खसालेर आफ्ना नागरिकको हत्या गरेको अभियोगमा क्युबाका ९४ वर्षीय पूर्वराष्ट्रपति राउल क्यास्ट्रो र अन्य पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। यस कदमपछि अमेरिका र क्युबाबीचको कूटनीतिक तनाव चुलिएको छ। क्युबाले भने अमेरिकी दाबीलाई झुटो भन्दै आफूले अमेरिकाका लागि कहिल्यै खतरा पैदा नगरेको स्पष्ट पारेको छ।
11 समाचार
·
5 दिन अघि