विद्युत् ऐन, २०४९

मध्य काठमाडौँमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने मध्य काठमाडौँमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज विद्युत् आपूर्ति र सहरी सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ यो आयोजना अघि बढाइएको हो । यस आयोजनाका लागि प्राधिकरणले विद्युत् विकास विभागमा अनुमति आवेदन दिएको छ ।

7 समाचार · 15 घण्टा अघि
हाइटेन्सन लाइनमुनि पक्की घर निर्माण: प्राधिकरणले जोखिम बढेको जनायो हाइटेन्सन लाइनमुनि पक्की घर निर्माण: प्राधिकरणले जोखिम बढेको जनायो

देशभर उच्च क्षमताको विद्युत् प्रसारण तार (हाइटेन्सन लाइन) मुनि पक्की घर तथा टहरा बनाउने प्रवृत्ति बढेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, मुआब्जा लिएर पनि मापदण्डविपरीत घर बनाउँदा जोखिम बढेको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालले विद्युत् ऐन, २०४९ अनुसार मार्गाधिकार क्षेत्रमा संरचना बनाउन नपाइने बताए।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग