शिवबहादुर चौलागाईं

मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुई बालक घाइते मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुई बालक घाइते

मकवानपुरको कान्तिलोकपथ सडकखण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने हेटौँडामा जङ्गलको भिरबाट लडेर दुई बालक घाइते भएका छन्। प्रहरीका अनुसार, मकवानपुरगढीमा स्कुटर चालक दोर्जेरत्न योञ्जनको उपचारका क्रममा मृत्यु भएको हो। यसैगरी, हेटौँडा उपमहानगरपालिकामा साइकल अनियन्त्रित भई भिरबाट खस्दा दुई बालक घाइते भएका छन्।

7 समाचार · 1 दिन अघि
मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, चालक नियन्त्रणमा मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, चालक नियन्त्रणमा

मकवानपुरको कान्तिलोकपथ सडकखण्डअन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दोर्जेरत्न योञ्जनको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न बस र चालक शिवबहादुर चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

16 समाचार · 4 दिन अघि
मकवानपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु मकवानपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु

मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको छ। काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। गम्भीर घाइते योञ्जनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग