संयुक्त राष्ट्रसङ्घीय महासन्धि २००९

जलवायु परिवर्तनविरुद्ध लड्ने प्रस्ताव राष्ट्र संघबाट पारित, नेपालको पक्षमा मतदान जलवायु परिवर्तनविरुद्ध लड्ने प्रस्ताव राष्ट्र संघबाट पारित, नेपालको पक्षमा मतदान

संयुक्त राष्ट्र संघीय महासभाले हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा सदस्य राष्ट्रको दायित्व सुनिश्चित गर्ने प्रस्ताव पारित गरेको छ। यस प्रस्तावले अन्तर्राष्ट्रिय न्यायालयले तोकेका दायित्वहरूको पालना गर्न आह्वान गरेको छ। प्रस्तावको पक्षमा १४१ मत परेको थियो भने आठ देश विपक्षमा उभिएका थिए, जसमा अमेरिका, रुस, इरान र साउदी अरेबियालगायत राष्ट्रहरू थिए।

3 समाचार · 1 दिन अघि
संयुक्त राष्ट्रसंघले नवीकरणीय ऊर्जामा रूपान्तरण गर्न विश्वलाई आह्वान गर्‍यो संयुक्त राष्ट्रसंघले नवीकरणीय ऊर्जामा रूपान्तरण गर्न विश्वलाई आह्वान गर्‍यो

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जीवाश्म इन्धनलाई जलवायु संकटको मुख्य कारण भन्दै विश्व समुदायलाई तीव्र, न्यायपूर्ण र समान रूपमा नवीकरणीय ऊर्जातर्फ रूपान्तरण हुन आह्वान गरेका छन्। उनले जलवायु न्याय सुनिश्चित गर्न जीवाश्म इन्धनको प्रयोग घटाउँदै स्वच्छ ऊर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। महासचिवका अनुसार जलवायु परिवर्तनका लागि कम जिम्मेवार विकासोन्मुख र साना टापु राष्ट्रहरूले सबैभन्दा बढी असर भोगिरहेका छन्।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग