म्याग्दीको सिरुवारीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यातायात ठप्प
म्याग्दीको रघुगंगा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि मुस्ताङलाई चीनको कोरला नाका जोड्ने बेनी-जोमसोम सडकखण्डमा यातायात सम्पर्कविच्छेद भएको छ। पहिरोका कारण बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
10 समाचार
·
16 घण्टा अघि
म्याग्दीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यात्रु र पर्यटक प्रभावित
म्याग्दीको रघुगंगा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। यसका कारण बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्।
31 समाचार
·
17 घण्टा अघि
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रुख ढली यातायात अवरुद्ध
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रुख ढलेर यातायात अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका–१, बेगखोलामा रुख ढलेपछि ७६ किलोमिटर सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। यसबाट स्थानीयवासी, पर्यटक र तीर्थयात्री प्रभावित भएका छन्।
4 समाचार
·
3 दिन अघि
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रूख ढलेर अवरुद्ध, यात्रु प्रभावित
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा रूख ढलेपछि अवरुद्ध भएको छ। यसका कारण बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। सडक खुलाउनका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
3 समाचार
·
4 दिन अघि
म्याग्दीमा रूख ढलेर बेनी–जोमसोम सडक अवरुद्ध, यात्रु प्रभावित
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रूख ढलेर यातायात अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा रूख ढलेपछि ७६ किलोमिटर दूरीको सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। यसबाट स्थानीयवासी, पर्यटक र तीर्थयात्रुहरू प्रभावित भएका छन्।
3 समाचार
·
4 दिन अघि
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रूख ढलेर अवरुद्ध, यात्रु प्रभावित
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रूख ढलेर यातायात अवरुद्ध भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा रूख ढलेपछि ७६ किलोमिटर दूरीको सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो। यसबाट स्थानीयवासी, पर्यटक र तीर्थयात्रुहरू प्रभावित भएका छन्।
3 समाचार
·
4 दिन अघि