सडक विभाग

म्याग्दीको सिरुवारीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यातायात ठप्प म्याग्दीको सिरुवारीमा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध, यातायात ठप्प

म्याग्दीको रघुगंगा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि मुस्ताङलाई चीनको कोरला नाका जोड्ने बेनी-जोमसोम सडकखण्डमा यातायात सम्पर्कविच्छेद भएको छ। पहिरोका कारण बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

10 समाचार · 9 घण्टा अघि
सरकारी निकायबीच समन्वय अभावले खानेपानी लाइनमा ६ करोड ५९ लाखको क्षति सरकारी निकायबीच समन्वय अभावले खानेपानी लाइनमा ६ करोड ५९ लाखको क्षति

महालेखापरीक्षकको कार्यालयको ६३औं वार्षिक प्रतिवेदनले सरकारी निकायबीच समन्वयको अभावले काठमाडौं उपत्यकाभित्र बिछ्याइएका खानेपानीका पाइप लाइनमा ६ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति पुगेको औंल्याएको छ। सडक, विद्युत् लगायतका कार्य गर्दा विभिन्न निकायबाट यो क्षति भएको हो र क्षतिपूर्ति रकम असुल हुन सकेको छैन।

15 समाचार · 1 दिन अघि
सरकारी निकायबीच समन्वय अभावले खानेपानी लाइनमा ६ करोड ५९ लाखको क्षति सरकारी निकायबीच समन्वय अभावले खानेपानी लाइनमा ६ करोड ५९ लाखको क्षति

सरकारी निकायहरूबीच समन्वयको कमीले काठमाडौं उपत्यकामा बिछ्याइएको खानेपानीको पाइपलाइनमा ६ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति पुगेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। सडक, विद्युत् लगायतका कार्य गर्दा पाइपलाइनमा क्षति पुगेको थियो।

3 समाचार · 3 दिन अघि
सडक विभागले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५५ करोड बजेट माग्यो सडक विभागले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५५ करोड बजेट माग्यो

सडक विभागले आगामी आर्थिक वर्षमा देशभरका रणनीतिक सडक सञ्जालको मर्मतसम्भारका लागि १५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ। विभागले आयोजना गरेको ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा यो विवरण सार्वजनिक गरिएको हो। प्रवक्ता श्यामबहादुर खड्काका अनुसार १८ हजार किलोमिटर सडकको मर्मतका लागि यो रकम माग गरिएको छ।

10 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग