हनुमाननगर कङ्कालिनी नगरपालिका

भारदहमा करेन्ट लागेर एक किसानको मृत्यु, प्रहरीले अनुसन्धान थाल्यो भारदहमा करेन्ट लागेर एक किसानको मृत्यु, प्रहरीले अनुसन्धान थाल्यो

सप्तरीको भारदहमा केरा बगानमा धानको बीउ छर्नका लागि विद्युतीय मोटरबाट पानी पठाउन तार जडान गर्ने क्रममा करेन्ट लागेर स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको छ। प्रहरी निरीक्षक विजय कार्कीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

3 समाचार · 2 घण्टा अघि
सप्तरीको भारदहमा करेन्ट लागेर किसान सहदेव लौगीको मृत्यु सप्तरीको भारदहमा करेन्ट लागेर किसान सहदेव लौगीको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा केरा बगानमा धानको बीउ छर्नका लागि विद्युतीय मोटरबाट पानी पठाउन तार जडान गर्ने क्रममा करेन्ट लागेर स्थानीय किसान सहदेव लौगीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले घटनाको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

8 समाचार · 3 घण्टा अघि
सप्तरीमा करेन्ट लागेर किसानको मृत्यु, अनुसन्धान जारी सप्तरीमा करेन्ट लागेर किसानको मृत्यु, अनुसन्धान जारी

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा केरा बगानमा धानको बीउ छर्नका लागि विद्युतीय मोटरबाट पानी पठाउन तार जडान गर्ने क्रममा करेन्ट लागेर स्थानीय किसान सहदेव लौगीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको छ।

4 समाचार · 3 घण्टा अघि

प्रायः यिनीहरूसँग