वन विभाग

नेपालमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइयो नेपालमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइयो

नेपालमा आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष मे २२ मा मनाइने यस दिवसको मुख्य उद्देश्य पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण तथा दिगो विकासमा जैविक विविधताको महत्वबारे विश्वव्यापी चेतना फैलाउनु हो । यस वर्षको नारा ‘स्थानीय प्रयास, विश्वव्यापी प्रभाव’ रहेको छ ।

3 समाचार · 4 दिन अघि
बागमती प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि पाँच हजार रुख कटान गरिने बागमती प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि पाँच हजार रुख कटान गरिने

बागमती प्रदेश सरकारले हेटौँडामा आफ्नै स्थायी प्रशासनिक भवन निर्माण गर्ने तयारीका क्रममा सामुदायिक वनका पाँच हजारभन्दा बढी रुख कटान गर्न लागेको छ। यसका लागि वन विभागले अनुमति दिइसकेको छ र रुख छपानको काम सुरु भएको छ। यो एकीकृत प्रशासनिक संरचना निर्माणका लागि ३१.२ हेक्टर वन क्षेत्र प्रदेश सरकारलाई भोगाधिकार स्वरूप उपलब्ध गराइएको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग