एसियाली खेलकुद छनोट: नेपाली महिला क्रिकेट टोलीले आज चीनसँग खेल्दै
एसियाली खेलकुदको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा नेपाली महिला क्रिकेट टोलीले आज चीनको सामना गर्दैछ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो पहिलो खेल हो भने चीनले भने आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई पराजित गरिसकेको छ।