जेठ १७ गतेदेखि महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण ५ को आयोजना हुँदै

यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकद्वारा ३२औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट क्रिकेट लिग आयोजना
insurancekhabar.com · 1 दिन अघि

महालक्ष्मी विकास बैंकले आफ्नो ३२ औं वर्ष प्रवेशको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५, जेठ १७ गतेदेखि जेठ २० गतेसम्म रोयल स्पोर्टस् पार्क, चुनिखेलमा सञ्चालन गर्ने भएको छ। यस लिगमा बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीहरू र मर्चेन्ट बैंकहरूको सहभागिता रहनेछ। प्रतियोगितामा कुल ४५ खेल खेलिनेछन् र २४० जना खेलाडी सहभागी हुनेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू