महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ को आयोजना हुने
▸ यस स्टोरीको अंश: महालक्ष्मी विकास बैंकद्वारा ३२औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट क्रिकेट लिग आयोजना
महालक्ष्मी विकास बैंकले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ आयोजना गर्ने भएको छ । यो लिग जेष्ठ १७ देखि २० गतेसम्म चुनिखेल, काठमाण्डौं स्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन हुनेछ । यस प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीहरू र मर्चेन्ट बैंकहरूको सहभागिता रहनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित