सुरु 1 हप्ता अघि
·
अपडेट 6 दिन अघि
देशभर मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
Photo · www.canadanepal.com
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि यी प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका भूभागमा मौसम सफा रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना छ।
- कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ।
- मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
- आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ, बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।
- रातिको समयमा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
घटनाक्रम (58)
6 दिन अघि
www.globalaawaj.com
आज दिउँसो देशका केही स्थानमा हावाहुरी तथा चट्याङसहित हल्का वर्षाको सम्भावना
6 दिन अघि
www.dcnepal.com
www.dcnepal.com
देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
1 हप्ता अघि
nepalwatch.com
nepalwatch.com