शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम ६ अर्ब माथि

arthadabali.com · 1 दिन अघि

धितोपत्र बजारमा शेयर कारोबार मापक (नेप्से) परिसूचक आज झण्डै ५ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक दुई हजार सात सय ८२ दशमलव १० मा पुगेको छ । कूल ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६ अर्ब ३ करोड ६४ हजार ८४० मूल्यमा खरिद बिक्री भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू