नेपाल प्रहरीका ४६ जना एसपीको सरुवा

यस स्टोरीको अंश: नेपाल प्रहरीका ४६ एसपी र १४९ डीएसपीको एकसाथ सरुवा
kendrabindu.com · 1 हप्ता अघि

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) एकसाथ सरुवा गरेको छ । यही जेठ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी एसपीहरुको काज सरुवा गरिएको सूचनामा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू