‘बिजुली खेर गयो भने उर्जा उत्पादकदेखि बैंकसम्मै डुब्छौँ’- उर्जा व्यवसायी लामा (अन्तर्वार्ता)

यस स्टोरीको अंश: इप्पान भन्छ: ३० हजार मेगावाट विद्युत उत्पादन लक्ष्य भेट्टाउन ‘सनसेट ल’ अनिवार्य
arthasarokar.com · 4 दिन अघि

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्षका प्रत्याशी उत्तम भ्लोन लामाले नेपालको जलविद्युत क्षेत्र अहिले अत्यन्तै संवेदनशील मोडमा रहेको बताएका छन् । उनले जलविद्युत् क्षेत्र अनेकौँ चुनौतीसँगै जुधिरहेको पनि बताएका छन् । लामाका अनुसार जलविद्युत् क्षेत्र अहिले स्थानीय समस्या, अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धि, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निर्माण लागत तथा जग्गाको मूल्य बढिरहेकाले अघि बढ्न धेरै कठिन भइरहेको छ । अहिलेको कार्यशैली र नीतिगत संरचनामै अघि बढ्ने हो भने सरकारले लक्ष्य लिएको ३० हजार मेगावाट विद्युत उत्पादन सम्भव नभएको लामाको भनाई छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू