नेतृत्वको विचार निर्माण [युवा नेतृत्व : नेपाल बहस- ६]
लेखकले नेतृत्व वर्गमा रहेको अहंकार र युवा पुस्तामा नेतृत्व हस्तान्तरणको सम्भावना नहुँदाको अवस्थाबारे चर्चा गरेका छन् । युवा पुस्ताले अवसरको खोजी जारी राख्नुपर्ने र यसका लागि सांस्कृतिक बपौती, सामाजिक विप्रेषण र सिर्जनशील विनाश जस्ता प्रक्रियाहरूबाट विचार निर्माण तथा नेतृत्व तयारीमा जोड दिनुपर्ने उनको भनाइ छ । असल नेता निर्माण गर्ने वातावरण तयार भएमा कस्तो नेता आउला भन्ने चिन्ता नहुने र राम्रामध्येका राम्रा छान्ने अवसर हुने उनको तर्क छ ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›
सम्बन्धित