नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय हो: शंकर पोखरेल

यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
www.makalukhabar.com · 1 हप्ता अघि

आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन–आश्रित स्मृति दिवस का अवसरमा भएको विमर्श कार्यक्रममा बोल्दै शंकर पोखरेलले नेतृत्व निर्माणका लागि वैचारिक, राजनीतिक र संगठनात्मक विश्वास मुख्य आधार हुने बताए । उनले युवापुस्ताले नेतृत्वसँग जिम्मेवारी र अवसरको माग गर्नु स्वाभाविक र जायज भए पनि आन्दोलनको समग्र नेतृत्व गर्न सक्ने क्षमता, संगठनात्मक दक्षता र व्यापक विश्वास आवश्यक हुने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू