पुष्प व्यवसायमा एमआरपी र लेबलिङ नियमबारे अन्योल, लचिलो नीतिका लागि फ्यानको पहल

यस स्टोरीको अंश: सरकारले गैरआवासीय नेपालीको लगानी सहभागिता विस्तार गर्ने घोषणा
newspolar.com · 1 हप्ता अघि

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले अधिकतम खुद्रा मूल्य (एमआरपी) र लेबलिङसम्बन्धी नयाँ सरकारी नियमले पुष्प व्यवसायमा व्यावहारिक चुनौती सिर्जना गरेको भन्दै सम्बन्धित निकायसँग लचिलो नीति अपनाउन छलफल र पहल भइरहेको जनाएको छ। शीघ्र नष्ट हुने प्रकृतिका फूल तथा पुष्पजन्य वस्तुमा एमआरपी प्रणाली लागू गर्न कठिनाइ हुने भन्दै यस विषयमा सरकारले लचिलो नीति अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू