सिंगापुरमा हुने एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्रको कप्तानीमा टिमको घोषणा
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । प्रतियोगितामा नेपालसहित ८ देशले भाग लिँदैछन् । सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनोट हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित