सिंगापुर जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ, राम्रो नतिजा ल्याउने विश्वास
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट खेल्न सिंगापुर जाने नेपाली क्रिकेट टोलीको बिदाइ
एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गर्ने तयारीमा छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो । प्रतियोगिता मे ३१ देखि सिंगापुरमा सुरु हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›