मधेशका गृहमन्त्रि महतोद्वारा सर्लाही अदालत र कारागारको अनुगमन

यस स्टोरीको अंश: सरकारले केही हप्ताभित्र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी
www.onlinepana.com · 1 हप्ता अघि

मधेश प्रदेश सरकारका गृहमन्त्री फकिरा महतोले सर्लाही जिल्ला अदालत र कारागारको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री महतोले अदालतको सेवा प्रवाह, प्रशासनिक अवस्था, भौतिक पूर्वाधार तथा कारागारको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए । कारागार प्रशासनले क्षमताभन्दा बढी कैदी बन्दी राख्नुपरेको, पर्याप्त भौतिक संरचना अभाव रहेको तथा व्यवस्थापनमा विभिन्न समस्या रहेको जानकारी मन्त्रीसमक्ष गराएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू