पाँचथर प्रहरी हिरासतको अनुगमन

यस स्टोरीको अंश: वैशाख महिनामा २३ सय बढी फरार प्रतिवादी पक्राउ, ८२५ वर्ष कैद सजाय कार्यान्वयन
gorkhapatraonline.com · 5 दिन अघि

पाँचथर कारागार र प्रहरी हिरासतको अनुगमन गरिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरका मुख्य न्यायाधिवक्ता, उप–न्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ताको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरसहित जिल्ला प्रहरी कार्यालय पाँचथरमा कैदी राख्ने स्थलको निरिक्षण र अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा टोलीले हिरासत कक्षको भौतिक अवस्था, थुनुवालाई उपलब्ध गराइँदै आएको सेवा–सुविधा, सुरक्षा व्यवस्थापन तथा मानव अधिकार सम्बन्धी जानकारी लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक अनिष कुमार कर्णले बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू