अनुमति नपाएको कार्यक्रम जबर्जस्ती गर्न लागेका दुर्गा प्रसाईं वीरगन्जमा पक्राउ
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, कारण अज्ञात
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई वीरगञ्जबाट पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो । प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको बताएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित