दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
www.makalukhabar.com · 2 दिन अघि

मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा अदालतमा साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । बयान नसकिएकाले उनलाई अदालतले हिरासतमै पठाएको छ । प्रहरीले जेठ ४ गते वीरगन्जबाट प्रसाईँलाई पक्राउ गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू