प्रहरी र पत्रकारलाई नि:शुल्क चेकजाँच सहित औषधी वितरण
▸ यस स्टोरीको अंश: मुगुमा प्रहरी र पत्रकारलाई निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण
कर्णाली प्रदेश प्रहरी अस्पतालको आयोजना र जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा प्रहरी, सञ्चारकर्मी र स्थानीयलाई निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ डाक्टर श्यामकृष्ण लौडारीसहितको टोलीले हाडजोर्नि, नसा, छाला लगायत विभिन्न रोगहरूको जाँच गरेको छ । यस क्रममा १२८ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›