सभामुखको भूमिकाप्रति किन सन्तुष्ट छैनन् विपक्षी दलका सांसदहरु ?
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदहरूले सभामुखले संसद सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन् । नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले आवश्यक रुलिङ गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›