सभामुखले नै संसदीय मर्यादा उल्लङ्घन गर्यो : कांग्रेस
▸ यस स्टोरीको अंश: कांग्रेसको आरोप: सभामुखले नै संसदीय मर्यादा उल्लंघन गरे
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लङ्घन गरेको आरोप लगाएको छ। काँग्रेसका सचेतक निष्कल राईले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन खोज्दा सभामुखले साथ नदिएको र विगतमा सत्तापक्षले गरेको विरोधलाई संसदीय मान्ने तर अहिले प्रतिपक्षको प्लेकार्डलाई अमर्यादित भन्नु दोहोरो मापदण्ड भएको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित