राज्य संरचनामै पहिलो पटक ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’, मन्त्रालय पुनर्संरचनाले रच्यो इतिहास

यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्‍याइयो
pahichan.com · 2 हप्ता अघि

सङ्घीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ कायम गरिएको छ। सरकारले “नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३” स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। पहिलो पटक “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय” नामकरण गरिएको छ, जसलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राज्यस्तरीय औपचारिक मान्यता र संस्थागत समावेशीकरणको ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू