कीर्तिमानले गौरवान्वित बनाएको सगरमाथा दिवस

यस स्टोरीको अंश: सगरमाथा आरोहणमा ऐतिहासिक सफलता: १ हजार ८ जनाले चुचुरो टेके, कीर्तिमान कायम
www.reportersnepal.com · 23 घण्टा अघि

यस वर्षको सगरमाथा दिवस कीर्तिमानमय बनेको छ । यस सिजनमा सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म जानेक्रममा अत्यधिक टोलीको उपस्थितिले वातावरण विशेष चहलपहलमय बनेको थियो । एकैदिन २७४ जनाले सगरमाथामा सफलता पाएका थिए । यसअघि २०७६ जेठ ८ गते एकैदिन २२३ पर्वतारोहीले सगरमाथाको चुचुरोमा टेकेका थिए । यस वर्ष चीनतर्फ पर्ने सगरमाथाको उत्तरी मोहडाबाट आरोहणका लागि अनुमतिपत्र प्रदान नगरिएकाले आरोहीहरूको चाप नेपालतर्फ बढी भएको थियो ।

पूरा लेख पढ्नुहोस् (11 मिनेट)

मिल्दाजुल्दा लेखहरू