सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको
▸ यस स्टोरीको अंश: सगरमाथा आरोहणमा ऐतिहासिक सफलता: १ हजार ८ जनाले चुचुरो टेके, कीर्तिमान कायम
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ । सन् १९५३ मे २९ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सगरमाथाको उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर निर्धारण भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›