सरकारविरुद्ध आन्दोलनमा उत्रिन पत्रकारलाई अध्यक्ष शर्माको आह्वान
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए, पत्रकार महासंघले आन्दोलनको चेतावनी दियो
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले तानाशाही प्रवृत्ति देखाउँदै मिडिया कब्जा गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै देशभरका पत्रकारलाई सरकारविरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेकी छन् । उनले सरकारी विज्ञापन वितरण प्रक्रिया सच्याउन माग गर्दै निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने चेतावनी दिइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›