उपासना र सोनमाको 'जलाकी' ३९ दिनमा प्याकअप

यस स्टोरीको अंश: उपासना र सोनमको 'जलाकी'को छायांकन ३९ दिनमा सकियो, पोस्ट-प्रोडक्सन सुरु
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

अशोक थापा मगरको निर्देशनमा निर्माण भएको सिनेमा 'जलाकी'को छायांकन ३९ दिनमा सकिएको छ। पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिचिएसँगै छायांकन सकिएको हो। छायांकन सकिएसँगै पोष्ट-प्रोडक्सनको काम सुरु गरिएको छ र केही दिनमा सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू