उपासना र सोनमाको 'जलाकी' ३९ दिनमा प्याकअप
▸ यस स्टोरीको अंश: उपासना र सोनमको 'जलाकी'को छायांकन ३९ दिनमा सकियो, पोस्ट-प्रोडक्सन सुरु
अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'जलाकी'को इन्डक्ल्याप गरिएको छ । पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो । छायांकन सकिएसँगै पोष्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए । केही दिनमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›