सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: सप्तरीमा करेन्ट लागेर किसानको मृत्यु, अनुसन्धान जारी
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा केरा बगानमा करेन्ट लागेर स्थानीय ४८ वर्षीय किसान सहदेव लौगीको मृत्यु भएको छ । धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउन तार जडान गर्ने क्रममा करेन्ट लागेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›