नेप्से परिसूचक १२ अङ्क घट्यो
आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६ अङ्कले घटेर दुई हजार ७४२ दशमलव ११ को बिन्दुमा कायम भएको छ । आज बजार घट्दा कारोबार रकम बढेर रु तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ को कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›