नेप्सेमा झिनो अंकको सुधार कारोबार रकम ६ अर्ब बढी
आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९९ अंकले बढेर बजार २७ सय ८२ दशमलव १० विन्दुमा कायम भएको छ। आज कारोबारमा आएका ३५४ कम्पनीको ६ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›