अमेरिकाले आक्रमण गरेमा युद्ध अझ विस्तार गर्छौँँ : इरान
▸ यस स्टोरीको अंश: अमेरिकाले आक्रमण गरे कडा जवाफ दिने इरानको चेतावनी
अमेरिकाले इजरायली ‘जाल’मा परेर इरानविरुद्ध नयाँ आक्रामक कारबाही गरे त्यसको जवाफ नयाँ उपकरण र नयाँ रणनीतिमार्फत दिइने इरानले चेतावनी दिएको छ । इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै भने, “यदि, शत्रु फेरि पनि इजरायली जालमा फसेर हाम्रो प्रिय इरानविरुद्ध नयाँ आक्रामक कारबाही गर्छ भने, हामी त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाहरूका साथ नयाँ मोर्चा खोलेर दिनेछौँ ।”
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित