कामी रीता शेर्पाले गरे ३२औँ पटक सगरमाथाको सफल आरोहण

यस स्टोरीको अंश: कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोडे
hamrakura.com · 1 हप्ता अघि

नेपाली पर्वतारोही कामी रीता शेर्पाले विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण पूरा गरेका छन्। आज बिहान १०:१२ बजे शिखरमा पाइला टेकेका उनले आफैँले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन्। सन् १९९४ बाट सगरमाथा आरोहणको यात्रा सुरु गरेका शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि हिमाल आरोहणमा सक्रिय छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू