सीमान्तकृत माझी बस्तीमा आयुर्वेदिक स्वास्थ्य शिविर, १७५ बढीले लिएर स्वास्थ्य सेवा
▸ यस स्टोरीको अंश: रामेछापको रजगाउँमा आयुर्वेदिक स्वास्थ्य शिविर: १७५ बढीले सेवा लिए
रामेछापको खाँडादेवी गाउँपालिका–४ को रजगाउँमा सीमान्तकृत माझी समुदायलाई लक्षित गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा डा. सविता भण्डारी नेतृत्वको टोलीले स्वास्थ्य सेवा दिएको थियो । शिविरमा माझी समुदायका साथै अन्य स्थानीय गरी १७५ जनाले सेवा लिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›