कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण

यस स्टोरीको अंश: कामना सेवा विकास बैंकले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्‍यो
arthasarokar.com · 6 दिन अघि

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोंगबु मार्फत ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले संस्थाका संस्थापक बिनिता अर्याललाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू