काभा महिला भलिबलमा नेपाल इरानसँग पराजित, प्रतियोगिताबाटै बाहिरियो

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
lokaantar.com · 1 दिन अघि

नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा साबिक विजेता इरानसँग पराजित भएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित बन्न पुग्यो । इरानसँग पहिलो सेटमा २५–२०, दोस्रोमा २५–१५ र तेस्रोमा २५–११ ले पराजित भएको नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू