प्रधानमन्त्रीले बालुवाटार निवासमै बोलाए मन्त्रिपरिषद् बैठक, बजेट पारित गर्ने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकले आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) स्वीकृत गर्नेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›