मन्त्रिपरिषद बैठक सुरु

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक, समसामयिक विषयमा छलफल
nepalnews.com · 4 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू