प्रधानमन्त्री शाहमाथि हर्क साम्पाङको तीव्र आलोचना, संसदीय भूमिकामाथि प्रश्न गर्दै राजीनामा माग
▸ यस स्टोरीको अंश: इराकी मिलिसिया कमाण्डरमाथि अमेरिकामा आतंकवादी आक्रमणको योजना बनाएको आरोप
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय संसदका प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गरेका छन् । प्रधानमन्त्री शाहले संसदप्रति गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाउँदै राईले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। राइले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसदलाई अपमान गरेको, लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको तथा संसदीय मर्यादामाथि आघात पुर्याएको आरोप लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित